.png)
काठमाडौं : ललितपुर १ मा वाम गठबन्धनकातर्फबाट नेकपा एमालेका उम्मेदवार नवराज सिलवालले ४७७ मतसहित अग्रता लिएका छन्। ४१४ मतसहित नेपाली कांग्रेसका उदयशम्सेर राणाले सिलवाललार्ई पछ्याईरहेका छन्।