PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

वाम गठबन्धनको लहर ल्याउने ओलीको क्षेत्रमा बल्ल खुल्यो मतपेटिका



पहिलोपोस्ट

वाम गठबन्धनको लहर ल्याउने ओलीको क्षेत्रमा बल्ल खुल्यो मतपेटिका

काठमाडौं : वाम गठबन्धनको लहर ल्याउने नेतृत्व लिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा मतगणना सुरु भएको छ। 

सर्वदलीय बैठक सकिए सगै मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत गोपाल आचार्यले बताए। झापामा पाँच वटा निर्वाचन क्षेत्र रहेका छन्। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाको पनि यहाँ चुनावी भाग्यको परीक्षण हुँदैछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell