PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

रसुवा प्रदेश सभा क मा कांग्रेसका प्रभात लामा विजयी



पहिलोपोस्ट

रसुवा प्रदेश सभा क मा कांग्रेसका प्रभात लामा विजयी

काठमाडौं : रसुवाको प्रदेशतर्फ "क" मा नेपाली कांग्रेसका प्रभात लामा विजयी भएका छन्। लामा ६ हजार ९ सय ७६ मतका साथ विजयी भएको निर्वाचन कार्यालय रसुवाले जनाएको छ।
 
एमालेका कर्न्याल लामालाई पराजित गरेका हुन्। लामाको ५ हजार एक सय ५२ मत प्राप्त गरे।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell