PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

दोस्रो चरणमा ७० प्रतिशत मतदान भएको निर्वाचन आयोगको संशोधित आँकडा, कुन जिल्लामा कति?



पहिलोपोस्ट

दोस्रो चरणमा ७० प्रतिशत मतदान भएको निर्वाचन आयोगको संशोधित आँकडा, कुन जिल्लामा कति?

काठमाडौंः हिजो निर्वाचन सकिएपछि ६७ प्रतिशत मत खसेको बताएको निर्वाचन आयोगले आज ७० प्रतिशत मतदान भएको संशोधित विवरण जारी गरेको छ। 

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन संचालन केन्द्रले दिउँसो दुई बजे दिएको जानकारी अनुसार ६ जिल्लाका मतपेटिका ढुवानीका क्रममा रहेका छन्। अन्य जिल्लाको मतगणना सुरु गर्ने तयारी भइरहेको छ।

 





@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell