PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

बाबुरामको नारायणकाजीमाथि अग्रता कायमै, मतान्तर पुग्यो १५९२



पहिलोपोस्ट

बाबुरामको नारायणकाजीमाथि अग्रता कायमै, मतान्तर पुग्यो १५९२

काठमाडौं : चर्चित चुनावी क्षेत्र गोरखा २ मा जारी मत गणनामा नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले आफ्नो मतान्तर बढाउँदै लगेका छन्। 

दिउँसो ३:४० सम्म भट्टराईले ११ हजार ३ सय ४१ मत ल्याइसकेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले ९ हजार ७ सय ४९ मत ल्याएका छन्। सुरुवातदेखि नै डाक्टर भट्टराईले यस क्षेत्रमा लिड गरिरहेका छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell