PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

राम कार्की अगाडि, विश्वप्रकाश पछाडि, सिटौलासामु लिङ्देन भारी



पहिलोपोस्ट

राम कार्की अगाडि, विश्वप्रकाश पछाडि, सिटौलासामु लिङ्देन भारी

झापाः झापामा मतगणना शुरु भएको छ। प्रतिनिधसभा अन्तर्गत झापा क्षेत्र नम्बर १ मा वाम गठबन्धनका उम्मेद्वार सुरेन्द्र कार्की अगाडि रहेका छन्। कार्कीले ५ सय ५० मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कांग्रेसका उम्मेद्वार विश्वप्रकाश शर्माले भने ४ सय २७ मत प्राप्त गरेका हुन्। 

त्यस्तै क्षेत्र नम्बर ३ मा वाम गठबन्धन उम्मेद्वार राजेन्द्र लिङदेन अगाडि छन्। उनले ६ सय ५७ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका उम्मेद्वार कृष्ण सिटौलाले भने दोव्वर कम मत ३ सय २३ प्राप्त गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली उम्मेद्वार बनेको क्षेत्र ५ मा भने मतगणना भइरहको निर्वाचन अधिकृत शकुन्तला कार्कीले बताइन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell