PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

हमासलाई शान्त रहन फ्रान्सेली राष्ट्रपतिको आग्रह



पहिलोपोस्ट

हमासलाई शान्त रहन फ्रान्सेली राष्ट्रपतिको आग्रह
फोटो श्रोतः ndtv.com

पेरिस :  फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोनले जेरुसेलमबारे अमेरिकाले गरेको निर्णयका विषयमा भइरहेका विरोध प्रदर्शनलाई रोक्न आग्रह गरेका छन्।

इजरायलको राजधानीको रुपमा जेरुसेलमलाई मान्यता दिने विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको निर्णयको विषयमा हमासले आन्दोलनको घोषणा गरेको थियो। 

फ्रान्सका राष्ट्रपति इमानुयल मार्कोनले शुक्रबार त्यस विषयमा शान्त रहन आग्रह गरेका हुन्। रासस/सिन्ह्वा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell