PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

चितवन १ को मतगणना रोकियो



पहिलोपोस्ट

चितवन १ को मतगणना रोकियो

चितवन :  चितवन क्षेत्र नम्बर एकको मतगणना रोकिएको छ। मतपत्रमा मधुरो लागेको स्वतिक छापलाई निर्वाचन अधिकृतले सदर गरेको भन्दै कांग्रेस उम्मेदवार राजेन्द्र बुर्लाकोटीले विवाद गरेपछि मतगणना रोकिएको हो।

बुर्लाकोटीले ती मत बदर हुनुपर्ने माग गरेका छन्। मधुरो स्वस्तिक छाप लागेका मत वाम गठबन्धनका उम्मेदवारका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell