PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

सप्तरी २ मा उपेन्द्र यादवको अग्रता



पहिलोपोस्ट

सप्तरी २ मा उपेन्द्र यादवको अग्रता

राजविराज :  सप्तरी क्षेत्र नम्बर दुईमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एक हजार ४१५ मत प्राप्त गरी अग्रता लिएका छन्। 

वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उमेश यादवले ९७५ मत प्राप्त गरेका छन्। त्यस्तै स्वतन्त्र उम्मेदवार जयप्रकाश ठाकुरले ७६२ मत प्राप्त गरेका निर्वाचन कार्यालयले जनाएको छ। 

यसैबीच क्षेत्र नं १, ३ र ४ को पनि मतगणना सुरु भइसकेको प्रजिअ भागिरथ पाण्डेले जानकारी दिए।रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell