PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

४४ वटा बढी मत भेटिएपछि बाबुराम - नारायणकाजीको क्षेत्रमा रोकियो मतगणना



पहिलोपोस्ट

४४ वटा बढी मत भेटिएपछि बाबुराम - नारायणकाजीको क्षेत्रमा रोकियो मतगणना

काठमाडौं : गोरखा क्षेत्र नम्बर दुईको प्रतिनिधि सभा निर्वाचनको मतगणना रोकिएको छ। गोरखा मुच्चोकको चतुरमाला मावि केन्द्रको पेटिकामा ४४ मत पत्र बढी भेटिएपछि मत गणना रोकिएको हो।

यस केन्द्रमा माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठ पक्षधरको मत बढी भएको मानिन्छ। खसेको मत भन्दा बढी मतपत्र फेला परेपछि विवाद उत्पन्न भएको हो। अहिले मत गणनाको विषयमा छलफल भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell