PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

एमाले अध्यक्ष ओलीले १५ सय ल्याउँदा कांग्रेसका खगेन्द्रलाई ११ सय मत



पहिलोपोस्ट

एमाले अध्यक्ष ओलीले १५ सय ल्याउँदा कांग्रेसका खगेन्द्रलाई ११ सय मत

झापाः झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक मत परिणाम आएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली उम्मेद्वार रहेको क्षेत्रमा ओली अगाडि देखिएका छन्। अध्यक्ष ओलीले १ हजार ५ सय ६५ मत प्राप्त गरेका छन्।

त्यस्तै उनका प्रतिद्वन्द्वी डाक्टर खगेन्द्र अधिकारीले १ हजार १ सय ६६ मत प्राप्त गरेका छन्। क्षेत्र नम्बर ५ को मतपरिणामलाई सबैले चासोको रुपमा लिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell