PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

हुम्लाको प्रदेश ख मा कांग्रेसका जीवनबहादुर शाही विजयी



पहिलोपोस्ट

हुम्लाको प्रदेश ख मा कांग्रेसका जीवनबहादुर शाही विजयी

काठमाडौं :  हुम्लाको प्रदेश ख मा नेपाली कांग्रेसका जीवनबहादुर शाही विजयी भएका छन्।

शाही ४ हजार ५१९ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका बिज भण्डारीले तीन हजार ९९३ मत प्राप्त गरेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell