PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

नागाल्याण्ड माउन्टेन बाइक फेस्टिभलमा नेपाल आर्मीको क्लिनसिप



पहिलोपोस्ट

नागाल्याण्ड माउन्टेन बाइक फेस्टिभलमा नेपाल आर्मीको क्लिनसिप

काठमाडौं : भारतको नागाल्याण्डमा बिहीबार भएको नागाल्याण्ड माउन्टेन बाइक फेस्टिभल-२०१७ मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएका त्रिभुवन आर्मी क्लबका खेलाडीहरुले शीर्ष तीन स्थान हात पारेका छन्।

क्रसकन्ट्री २५ किमि साईक्लिङ प्रतियोगितामा नेपाली खेलाडीहरु प्रथम, दोश्रो र तेश्रो स्थानमा रहे।

त्रिभुवन आर्मी क्लबका हिमाल टमाटा प्रथम, ओकेश बज्राचार्य द्धितिय र दिपक भण्डारी तृतिय भएका थिए। सो प्रतियोगितामा नेपाल, भारत तथा भुटानका गरी जम्मा ७५ जना खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell