PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

बाजुराको प्रदेश ख मा एमालेका प्रकाशबहादुर शाह विजयी



पहिलोपोस्ट

बाजुराको प्रदेश ख मा एमालेका प्रकाशबहादुर शाह विजयी
फोटो : हेमराज उपाध्याय

काठमाडौं :  प्रदेश ७ मा पर्ने बाजुरामा प्रदेशसभा ख मा नेकपा एमालेका प्रकाशबहादुर शाह विजयी भएका छन्। 

शाह ३ हजार २०९ मत अन्तरले विजयी भएका हुन्। शाहले १८ हजार १८६ मत पाएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी पदमबहादुर शाहले १४ हजार ९७७ मत प्राप्त गरेका छन्। बाजुराको प्रदेश सभा क बाट एमालेका बलदेव रेग्मी विजयी भएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell