PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

धादिङ क्षेत्र नं २ को प्रदेश ख मा माओवादीका जगत सिंखडा विजयी



पहिलोपोस्ट

धादिङ क्षेत्र नं २ को प्रदेश ख मा माओवादीका जगत सिंखडा विजयी

काठमाडौं :  धादिङ क्षेत्र नम्बर दुईअन्तर्गत प्रदेशसभा ख मा नेकपा माओवादी केन्द्रका जगत सिंखडा विजयी भएका छन्। 

राप्रपाका डम्बर तामाङलाई १,८३१ मतान्तरले हराउँदै उनी विजयी भएका निर्वाचन कार्यालय धादिङले जनाएको छ। सिंखडाले १७ हजार ६०७ मत ल्याए भने तामाङले १५ हजार ७७४ मत ल्याए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell