PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

सुनसरी ३ मा गच्छदारलाई पछि पार्दै भगवतीको अग्रता



पहिलोपोस्ट

सुनसरी ३ मा गच्छदारलाई पछि पार्दै भगवतीको अग्रता

सुनसरी :  सुनसरी क्षेत्र नम्बर तीनमा लोकतान्त्रिक गठवन्धनका उम्मेदवार विजयकुमार गच्छदारलाई नेकपा एमालेकी भगवती चौधरीले पछि पारेकी छन्।
गच्छदारले १ हजार १ सय ९१ मत ल्याएका छन् भने चौधरीले १ हजार ६ सय ४८ मत ल्याएर अग्रता लिएकी छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell