काठमाडौं : जुम्लाको प्रदेश क मा वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नरेश भण्डारी विजयी भएका छन्।
भण्डारी १२ हजार ५७४ मत प्राप्त गरी विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजुसिंह कठायतले ८ हजार ५३७ मत प्राप्त गरेका छन्।