PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

बैतडी प्रदेश क मा माओवादी केन्द्रका प्रेमप्रकाश भट्ट वियजी



पहिलोपोस्ट

बैतडी प्रदेश क मा माओवादी केन्द्रका प्रेमप्रकाश भट्ट वियजी

काठमाडौं : बैतडीको प्रदेश क मा नेकपा माओवादी केन्द्रका प्रेमप्रकाश भट्ट विजयी भएका छन्।

भट्ट १८ हजार ९३ मतसहित विजयी भएका हुन्। निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका हरिमोहन भण्डारीले १५ हजार १२६ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए। 

मतगणना सम्पन्न भएपनि औपचारिक घोषणा हुन बाँकी रहेको गौतमले बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell