PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

धादिङ क्षेत्र नं २ को ‘क’ मा एमालेका रामकुमार अधिकारी विजयी 



पहिलोपोस्ट

धादिङ क्षेत्र नं २ को ‘क’ मा एमालेका रामकुमार अधिकारी विजयी 

काठमाडौं :  धादिङ क्षेत्र नं २ को प्रदेश सभा क मा नेकपा एमालेका डा रामकुमार अधिकारी विजयी भएका छन्। 

नेपाली कांग्रेसका रमेश धमलालाई एकहजार तीन सय ५४ मतले पछि पार्दै अधिकारी विजयी भएका मुख्य निर्वाचन अधिकृत उमेश कोइरालाले जानकारी दिए। अधिकारीले २० हजार ३६८ मत प्राप्त गरे भने धमलाले १९ हजार १४ मत प्राप्त गरेका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell