PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

ललितपुर क्षेत्र नम्बर २ मा एमालेका कृष्णलाल महर्जन विजयी



पहिलोपोस्ट

ललितपुर क्षेत्र नम्बर २ मा एमालेका कृष्णलाल महर्जन विजयी
फोटोः सुष्मा कट्टेल

काठमाडौं :  ललितपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका कृष्णलाल महर्जन विजयी भएका छन्।

महर्जन २७ हजार ७१३ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका चन्द्र महर्जनले १६ हजार ९४५ मत हासिल गरेका छन्।

कांग्रेसका महर्जन पहिलो संविधानसभाको निर्वाचनमा यही क्षेत्रमा पराजित भएका थिए भने दोस्रो संविधानसभामा यही क्षेत्रबाट विजयी भएका थिए। विजयीको औपचारिक घोषणा भने केहीबेरमा गरिने निर्वाचन अधिकृत विनोदकुमार भट्टराईले जानकारी दिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell