PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

मोरङ २ मा मीनेन्द्र रिजालको ९४ मतको अग्रता



पहिलोपोस्ट

मोरङ २ मा मीनेन्द्र रिजालको ९४ मतको अग्रता

विराटनगर :  मोरङमा मतगणनाको सुरुवातदेखि नै ६ वटै क्षेत्रमा पछि पर्दै आएको नेपाली काङ्ग्रेसलाई क्षेत्र नम्बर २ का डाक्टर मीनेन्द्र रिजालले बिहान २.४५ मा झिनो आशा जगाएका छन्।

बिहान २.४५ मा गरिएको घोषणाअनुसार रिजालले आफ्ना प्रतिद्वन्द्वी एमालेका ऋषिकेश पोखरेललाई ९४ मतले पछि पारेका छन्। रिजालले १६ हजार ४ सय ४९ र पोखरेलले १६ हजार ३ सय ५५ मत हासिल गरेका छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell