PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

धादिङ १ मा एमालेका भूमि त्रिपाठी २७ हजार मतान्तरले विजयी



पहिलोपोस्ट

धादिङ १ मा एमालेका भूमि त्रिपाठी २७ हजार मतान्तरले विजयी

काठमाडौं :  धादिङ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ नेकपा एमालेका भूमि त्रिपाठी विजयी भएका छन्। त्रिपाठी ४९ हजार १२१ मत प्राप्त गरी फराकिले मतअन्तरले विजयी भएका हुन्।

 उनका प्रतिद्वन्द्वी कांग्रेसका विश्व अर्यालले २१ हजार ९६८ मत ल्याएका निर्वाचन अधिकृत योगनाथ ढकालले जानकारी दिए।
एकलाख १८ हजार १५० मतदाता रहेको यस क्षेत्रमा ७९ हजार ६३ मत खसेको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell