PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

काठमाडौं क्षेत्र नं ८ मा एमालेका जीवनराम श्रेष्ठ विजयी, नवीन्द्रराज जोशी ४४४ मतले पराजित



पहिलोपोस्ट

काठमाडौं क्षेत्र नं ८ मा एमालेका जीवनराम श्रेष्ठ विजयी, नवीन्द्रराज जोशी ४४४ मतले पराजित

काठमाडौं :  काठमाडौं क्षेत्र नम्बर ८ मा नेकपा एमालेका जीवनराम श्रेष्ठ विजयी भएका छन्। 

श्रेष्ठले १३ हजार ३९७ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका नवीन्द्रराज जोशीले १२ हजार ९५३ मत मात्र पाएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell