PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

प्रधानमन्त्री देउवा भट्टभन्दा दोब्बर मतले अगाडि



पहिलोपोस्ट

प्रधानमन्त्री देउवा भट्टभन्दा दोब्बर मतले अगाडि

काठमाडौं :  डडेल्धुरामा प्रतिनिधिसभातर्फ प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका खगराज भट्टभन्दा दोब्बर मतले अग्रता लिइरहेका छन्।

पछिल्लो मतपरिणाम अनुसार देउवाले ५ हजार ४२६ मत पाएका छन् भट्टले दुर्इहजार ७०० मत प्राप्त गरेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell