PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

काठमाडौं ४ बाट गगन थापा साढे तीन हजार मतान्तरले विजयी



पहिलोपोस्ट

काठमाडौं ४ बाट गगन थापा साढे तीन हजार मतान्तरले विजयी

काठमाडौं :  काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका गगन थापा विजयी भएका छन्। थापा २१ हजार ५५८ मतका साथ विजयी भएका हुन्।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका डा राजन भट्टराइले १८ हजार १४० मत प्राप्त गरेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell