PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

सिन्धुपाल्चोक १ मा बहालवाला सञ्चारमन्त्रीलाई हराउँदै विजयी भए पूर्वसञ्चारमन्त्री सापकोटा



पहिलोपोस्ट

सिन्धुपाल्चोक १ मा बहालवाला सञ्चारमन्त्रीलाई हराउँदै विजयी भए पूर्वसञ्चारमन्त्री सापकोटा

काठमाडौं :  सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका अग्नि सापकोटा विजयी भएका छन्। 

बहालवाला सञ्चारमन्त्री कांग्रेसका मोहन बस्नेतलाई १० हजार ७०६ मतान्तरले हराउँदै पूर्वसञ्चारमन्त्री सापकोटा विजयी भएका हुन्।

सापकोटाले ४० हजार ५०४ मत पाए भने बस्नेतले २९ हजार ७९८ मत पाएका छन्। विजयी भएको औपचारिक घोषणा हुन भने बाँकी रहेको निर्वाचन अधिकृत चन्द्रकान्त पौडेलले जानकारी दिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell