PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

नाति जर्नेललाई ८ हजार मतले पछि पार्दै विजयी भए शेरबहादुर तामाङ



पहिलोपोस्ट

नाति जर्नेललाई ८ हजार मतले पछि पार्दै विजयी भए शेरबहादुर तामाङ

काठमाडौं :  सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेकपा एमालेका शेरबहादुर तामाङ विजयी भएका छन्।

राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर राणालाई ८ हजार मतले पछि पार्दै तामाङ विजयी भएका हुन्।

तामाङले ३८ हजार ६०१ मत पाए भने राणाले ३० हजार ४०१ मत प्राप्त गरेका छन्। राणाको यो ह्याट्रिक हार हो। मतगणना सम्पन्न भएपनि ‍औपचारिक घोषणा हुन बाँकी रहेको मुख्य निर्वाचन अधिकृत दीपक खनालले जानकारी दिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell