PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

ध्यान गोविन्दसँग कृष्ण गोपालको बदला, ८ हजार मतान्तरले श्रेष्ठ विजयी



पहिलोपोस्ट

ध्यान गोविन्दसँग कृष्ण गोपालको बदला, ८ हजार मतान्तरले श्रेष्ठ विजयी

काठमाडौं : काठमाडौं क्षेत्र नम्वर ९ बाट नेकपा एमालेका कृष्ण गोपाल श्रेष्ठ विजयी भएका छन्। उनले २२ हजार ८ सय ५२ मत ल्याएर जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका ध्यान गोविन्द रन्जितले १४ हजार ८ सय २ मत प्राप्त गरे।

यसअघि दुई संविधान सभाको निर्वाचनमा कृष्ण गोपाल ध्यान गोविन्द सँग पराजित भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell