PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

फोटोमा हेर्नुस् गगन थापाको विजयी र्‍याली

फोटोमा हेर्नुस् गगन थापाको विजयी र्‍याली

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका युवा नेता गगन थापाले नेपाली कांग्रेस प्रतिपक्षमा बसेर संसदिय भुमिका नचुकीकन निभाउने बताएका छन्। काठमाडौं च मा एमालेका राजन भट्टराईलाई हराएर शनिबार विजयी र्‍यालीमा निक्लेका उनले सञ्चारकर्मीससँग कुरा गर्दै बम विस्फोटमा परेका घाइतेहरुलाई स्मरण गरेका छन्।

थापा २१ हजार ५ सय ५८ मतका साथ विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका डा. राजन भट्टराइले १८ हजार १४० मत प्राप्त गरेका छन्।

चन्द्र बहादुर आलेले खिचेका फोटो



ट्रेन्डिङ पोस्ट

Ncell