PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

बागलुङ २ मा वाम गठबन्धनका देवेन्द्र पौडेल विजयी



पहिलोपोस्ट

बागलुङ २ मा वाम गठबन्धनका देवेन्द्र पौडेल विजयी

काठमाडौँ: बागलुङमा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका देवेन्द्र पौडेल विजयी भएका छन्। कांग्रेस उम्मेदवार नरबहादुर पुनलाई पराजित गर्दै पौडेल विजयी भएका हुन्। 

पौडेलले २८ हजार ८२७ मत पाएका छन्। पुनले १९ हजार ९०५ मत पाए। पौडेल यसअघि ०७० को संविधानसभा सदस्य निर्वाचनमा पराजित भएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell