PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

प्रचण्ड विक्रम पाण्डेभन्दा १४०९ मतले अघि



पहिलोपोस्ट

प्रचण्ड विक्रम पाण्डेभन्दा १४०९ मतले अघि

काठमाडौं: चितवन ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अग्रता बढाएका छन्। दहालले ३ हजार ७९५ मत प्राप्त गरेका छन्।

प्रचण्डलाई राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेले २ हजार ३०८ मत प्राप्त गरेर पछ्याइरहेका छन्। दाहाल र पाण्डेबीचको मतान्तर १ हजार ४०९ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell