PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

गोरखा २ मा भट्टराईको अग्रता कायमै



पहिलोपोस्ट

गोरखा २ मा भट्टराईको अग्रता कायमै

काठमाडौं : गोरखा क्षेत्र नम्वर २ मा बाबुराम भट्टराईले नारायणकाजीमाथि अग्रता बढाएका छन्।

४५ हजार १ सय ७३ मत गणना हुँदा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले २३ हजार १ सय १७ मत प्राप्त गरेका छन भने नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले १९ हजार ४ सय ७५ मत प्राप्त गरका छन्। भट्टराई ३ हजार ६ सय ४२ मतले अगाडी छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell