PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

शेर बहादुर देउवा ४ हजार ६५९ मतले अगाडि



पहिलोपोस्ट

शेर बहादुर देउवा ४ हजार ६५९ मतले अगाडि

काठमाडौं : एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले मतान्तर बढाएका छन्।

देउवाले ८ हजार ७ मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिद्वन्दि वाम गठबन्धन खगराज भट्टले ४ हजार ६ सय ५५ मत प्राप्त गरेका छन्।

देउवा भट्ट भन्दा ४ हजार ६ सय ५९ मतले अगाडि छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell