PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

खेलकुद मन्त्री राजेन्द्र कुमार केसी काठमाडौं १० बाट विजयी



पहिलोपोस्ट

खेलकुद मन्त्री राजेन्द्र कुमार केसी काठमाडौं १० बाट विजयी

काठमाडौं : बहालवला खेलकुद मन्त्री राजेन्द्र कुमार केसी काठमाडौं क्षेत्र नम्वर १० बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचति भएका छन्।

नेपाली कांग्रेसका नेता केसीले वाम गठबन्धनका हितमान शाक्यलाई २ हजा २ सय ८३ मतले पराजित गरेका हुन्। राजेन्द्र केसीले २४ हजार १ सय ९० मत प्राप्त गर्दै जित हासिल गर्दा एमालेका हितमानले २१ हजार ९ सय ७ मत पाए।

प्रतिनिधि सभामा कांग्रेसले जितेको सदस्य संखया ४ पूगेको छ। यसअघि कांग्रेसमा प्रकाशमान सिहं, गगन कुमार थापा र मोहन आचार्य विजयी भइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell