PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

तनहुँमा रामचन्द्र पौडेल ३ हजार १२५ मतले पछि



पहिलोपोस्ट

तनहुँमा रामचन्द्र पौडेल ३ हजार १२५ मतले पछि

काठमाडौं : तनहुँ क्षेत्र नम्वर २ मा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल एमालेका कृष्ण कुमार श्रेष्ठ भन्दा ३ हजार १२५ मतले पछि परेका छन्।

नेकपा एमालेका श्रेष्ठले १५ हजार ८ सय २४ मत प्राप्त गर्दा पौडेलले १२ हजार ६ सय ६४ मत पाएका छन्। अहिलेसम्म ३१ हजार ७७ मत गणना भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell