PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

यी हुन् कांग्रेसले जितेको ५ र अग्रता लिएका २१ क्षेत्र



पहिलोपोस्ट

यी हुन् कांग्रेसले जितेको ५ र अग्रता लिएका २१ क्षेत्र

काठमाडौं : प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा वाम गठबन्धनले धेरै स्थानमा जित हात पारिरहदा नेपाली कांग्रेसले जम्मा ५ प्रतिनिधि सभा सदस्यमा जित हात पारेकव छ।

कांग्रेस काठमाडौं क्षेत्र नम्वर १, ४ र १०, मोरङ २ तथा रसुवामा विजयी भएको हो।

कांग्रेसका काठमाडौं १ बाट प्रकाशमान सिंह, काठमाडौं ४ बाट गगन थापा र काठमाडौं १० बाट राजेन्द्र कुमार केसी विजय भएङ्का हुन्। यस्तै मोरङ २ बाट मिनेन्द्र रिजाल तथा रसुवाबाट कांग्रेसका  मोहन आचार्य विजयी भएका हुन्।

अहिलेसम्म ३३ क्षेत्रको नतिजा आउँदा एमालेले २२ स्थानमा जित हासिल गरेको छ।
 

यी हुन् कांग्रेसले लिड गरेका क्षेत्रहरु

डडेल्धुरा

डोटी

अछाम १

कपिलवस्तु ३

रुपन्देही ४

रुपन्देही ५

नवलपरासी पश्चिम २

नवलपरासी पूर्व १

नवलपरासी पूर्व २

बारा १

पर्सा २

पर्सा ३

रौताहट २

रौताहट ४

काभ्रे १

भक्तपुर १

सर्लाही १

सिरहा १

सप्तरी ३

सप्तरी ४

उदयपुर १

सुनसरी २

सुनसरी ४

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell