PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

विद्यार्थी राजनीतिबाट राजेन्द्र कुमार राईको प्रादेशिक राजनीतिमा इन्ट्री



पहिलोपोस्ट

विद्यार्थी राजनीतिबाट राजेन्द्र कुमार राईको प्रादेशिक राजनीतिमा इन्ट्री

भोजपुर प्रदेश सभा क मा वाम गठबन्धनतर्फका नेकपा एमालेका उम्मेद्वार युवा नेता राजेन्द्रकुमार राई विजयी भएका छन् । राजेन्द्र कुमार राईले १९ हजार २ सय ९७ मत प्राप्त गरेका छन् । पहिलो पटक चुनाव लडेका उनको यो जितसँगै संसदीय यात्रा शुरु भएको छ । 

राईका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रीक गठबन्धनबाट संघीय समाजवादी फोरमका उम्मेद्वार अजम्बर राई काङ्गमाङ्गले ११ हजार ५ सय ४१ मत प्राप्त गरे । दुई पटक अखिल अध्यक्ष भएर जनआन्दोलनमा सडकमा गणतन्त्रको नारा लगाएका युवामाझ लोकप्रिय राईले ७ हजार ७ सय ५६ मतान्तरका साथ विजयी भएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell