PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

बाबुराम भट्टराई जितको नजिक, ७ हजार ५ सय मत गन्न बाँकी



पहिलोपोस्ट

बाबुराम भट्टराई जितको नजिक, ७ हजार ५ सय मत गन्न बाँकी

गोरखा २ मा ७ हजार ५ सय ४४ मत गन्न बाँकी छ। अहिलेसम्म ५२ हजार ५ सय ६५ मत गनिसकिएको छ। अन्तिम मत परिणाम अनुसार बाबुराम भट्टराईले २७ हजार २ सय २३ मत हासिल गरेका छन्। उनका प्रतिद्वन्द्वी नारायणकाजी श्रेष्ठले २२ हजार ३ सय २३ ल्याएका छन्।

मत परिणाममा बाबुराम भट्टराईले ४ हजार ९ सय मत अन्तर कायम राखेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell