PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

बाग्लुङ १ मा एमालेका सूर्यप्रसाद पाठक विजयी



पहिलोपोस्ट

बाग्लुङ १ मा एमालेका सूर्यप्रसाद पाठक विजयी

काठमाडौं: बाग्लुङ क्षेत्र नम्बर १ मा नेकपा एमालेका सूर्यप्रसाद पाठक विजयी भएका छन्। वाम गठबन्धनबाट उम्मेदवारी दिएका पाठकले ३३ हजार ६ सय ५७ मत ल्याएर जित हात पारेका हुन्।

उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी चम्पादेवी खड्काले २० हजार ६ सय १६ मत प्राप्त गरिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell