PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

फराकिलो मतान्तरले एमालेका माधवकुमार नेपाल विजयी



पहिलोपोस्ट

फराकिलो मतान्तरले एमालेका माधवकुमार नेपाल विजयी

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर २ मा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल विजयी भएका छन्। फराकिलो मत अन्तर कायम गर्दै नेता नेपाल विजयी भएका हुन्। 

नेता नेपालले २७ हजार ३ सय ६६ मत ल्याउँदै नेपाली कांग्रेसका दीपकप्रसाद कुइकेललाई पराजित गरे। कुइकेलले १४ हजार ९ सय ३ मत प्राप्त गरे। यस क्षेत्रबाट विवेकशील साझा पार्टीका उम्मेदवार सूर्यराज आचार्यले ७ हजार ४ सय ३७ मत प्राप्त गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell