PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

३ हजार मत गन्न बाँकी रहँदा बाबुरामको ५ हजार ७ सयको अग्रता



पहिलोपोस्ट

३ हजार मत गन्न बाँकी रहँदा बाबुरामको ५ हजार ७ सयको अग्रता

गोरखा २ मा करिब ३ हजार मत गन्न बाँकी हुँदा डाक्टर बाबुराम भट्टराईले ५ हजार ७ सय ७ मतको अग्रता कायम गरेका छन्।

नयाँ शक्ति नेपालबाट उम्मेदवार रहेका भट्टराईले २९ हजार ५ सय ७७ मत पाएका छन्। नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले २३ हजार ८ सय ७० मत पाएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell