PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

लमजुङबाट माओवादीका देव गुरुङ विजयी



पहिलोपोस्ट

लमजुङबाट माओवादीका देव गुरुङ विजयी

काठमाडौं : नेकपा माओवादीका देव प्रसाद गुरुङ लमजुङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।

देव गुरुङले ३९ हजार ४६८ मत पाएर जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका ३१ हजार ६७ मत प्राप्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell