PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

प्रधानमन्त्री देउवाको गृह जिल्लामा एमालेका बोहरा विजयी



पहिलोपोस्ट

प्रधानमन्त्री देउवाको गृह जिल्लामा एमालेका बोहरा विजयी

काठमाडौं: डडेल्धुराको प्रदेशसभा ‘क’ मा वाम गठबन्धनका पठानसिंह बोहरा विजयी भएका छन्। बोहराले १३ हजार ५६३ मत पाए। कांग्रेसका रघुवर भट्टले ११ हजार ३९४ मत पाए।

तस्विर: केशव साउद



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell