PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

वाम गठबन्धनका रामकुमार यादव सिरहा क्षेत्र नम्बर ३ प्रदेश सभा क मा विजयी



पहिलोपोस्ट

वाम गठबन्धनका रामकुमार यादव सिरहा क्षेत्र नम्बर ३ प्रदेश सभा क मा विजयी

सिरहा : सिरहा क्षेत्र नम्बर ३ ‘क’ मा वाम गठबन्धनतर्फबाट माओवादी केन्द्रका रामकुमार यादव विजयी भएका छन्। उनले ११ हजार ८ सय ६५ मत प्राप्त गरे।

उनका निकटतम प्रतिद्वन्दी फोरम नेपालका मनोज सिंहले १० हजार ९ सय ३१ मत पाए भने नेपाली कांग्रेसका मो मुस्ताक अंसारी ४ हजार १ सय ४५ मत प्राप्त गरेका छन्।

विजयी यादव यसअघि समान्य प्रशासन मन्त्री भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell