PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

काठमाडौं ७ मा एमालेका रामविर मानन्धर विजयी



पहिलोपोस्ट

काठमाडौं ७ मा एमालेका रामविर मानन्धर विजयी

काठमाडौं : काठमाडौं क्षेत्र नम्वर ७ मा एमालेका रामविर मानन्धर विजयी भएका छन्।

वाम गठबन्धनका उम्मेदवार मानन्धरले १८ हजार १०२ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्दी राप्रपाका विक्रम बहादुर थापाले १० हजार ७९ मत ल्याए।

यस्तै विकेकशिल साझा पार्टीका अनुपा श्रेष्ठले ५ हजार ३ सय ७६ मत ल्याइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell