PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

रुपन्देही क्षेत्र नम्वर १ प्रदेश सभा क मा वामगठबन्धका न्यौपाने विजयी



पहिलोपोस्ट

रुपन्देही क्षेत्र नम्वर १ प्रदेश सभा क मा वामगठबन्धका न्यौपाने विजयी

रुपन्देही : रुपन्देही क्षेत्र नं १ प्रदेश सभा क बाट वाम गठबन्धनका डा. कृष्ण न्यौपाने विजयी भएका छन्। नेकपा एमालेका नेता कृष्ण प्रसाद न्यौपानेले १९ हजार ५२० मत ल्याएर जित हासिल गरेका हुन्।

उनले निकटतम प्रतिद्वन्दी राप्रपा प्रजातन्त्रिकका ताहिर अलीलाई ६ हजार ४४२ मत अन्तरले पराजित गरे। राप्रपा प्रजातान्त्रिका ताहिर अलिले १३ हजार ७८ मत ल्याएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell