PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

१० वर्षअघि माधव नेपाललाई हराएका झक्कुलाई कांग्रेसका प्रधानले पराजित गरे



पहिलोपोस्ट

१० वर्षअघि माधव नेपाललाई हराएका झक्कुलाई कांग्रेसका प्रधानले पराजित गरे

काठमाडौः काठमाडौं क्षेत्र नम्वर ६ मा नेपाली कांग्रेसका उम्मेद्वार भिमसेनदास प्रधान विजयी भएका छन्। उनले वामम गठवन्धनका उम्मेदवार झक्कु प्रसाद सुवेदीलाई पराजित गरेका हुन्।

विजयी प्रधानले १६ हजार ७ सय ८५ मत ल्याएका छन्। सुवेदीले भने १५ हजार ४ सय ८५ मत प्राप्त गरेका छन्। २०६४ सालको संविधान सभा निर्वाचनमा सुवेदीले काठमाडौं क्षेत्र नम्वर २ मा नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपाललाई हराएका थिए।

प्रतिनिधि सभा अन्तर्गत काठमाडौंमा निर्वाचित हुने भिमसेन दास कांग्रेसका चौथो नेता हुन्। यसअघि काठमाडौं १ मा प्रकाशमान सिंह, ४ मा गगन थापा र १० मा राजेन्द्रकुमार केसी विजयी भएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell