PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

दाङ २ मा माओवादीका कृष्ण महरा विजयी



पहिलोपोस्ट

दाङ २ मा माओवादीका कृष्ण महरा विजयी

दाङ : दाङ क्षेत्र नम्वर २ मा माओवादी केन्द्रका उम्मेदवार कृष्णबहादुर महरा विजयी भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार राजु खनाललाई पराजित गरेका हुन्।

महराले ४० हजार ४२ मत ल्याएका छन्। पराजित भएका खनालले भने २५ हजार ८ सय ९७ मत प्राप्त गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell