PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

गुल्मी २ मा गोकर्ण विष्ट विजयी



पहिलोपोस्ट

गुल्मी २ मा गोकर्ण विष्ट विजयी

काठमाडौं : प्रतिनिधि सभातर्फ गुल्मी २ मा नेकपा एमालेका गोकर्ण विष्ट विजयी भएका छन्।

विष्ट ३४ हजार ६१८ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका चन्द्र बहादुर केसीले २० हजार १५७ मत ल्याए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell