PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

धनकुटामा एमालेका राजेन्द्र कुमार राई विजयी, राप्रपाका सुनिल थापा पराजित



पहिलोपोस्ट

धनकुटामा एमालेका राजेन्द्र कुमार राई विजयी, राप्रपाका सुनिल थापा पराजित

काठमाडौं : एक मात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा नेकपा एमालेका राजेन्द्र कुरमा राई विजयी भएका छन्। राईले लोकतान्त्रिक गठबन्धबाट उम्मेदवार बनेका राप्रपाका सुनिल बहादुर थापालाई पराजित गरे।

राईले ३७ हजार ३३३ मत ल्याएर जित हासिल गरेका हुन्। सुनिल बहादुर थापाले २६ हजार ८७४ मत प्राप्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell